श्रवन सम्राटको निर्देशनमा “म थाकेको छु” गितको म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

काठमाण्डौ – पछिल्लो समय गित संगीतमा निकै नै व्यस्त हुदै आएका गायक तथा संगीतकार लोचन घिमिरेको “म थाकेको छु” गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । कृष्ण शाहिको छायांकन रहेको भिडियो लाई श्रवन सम्राटले निर्देशन गरेका छन् ।

भिडियोमा पुजा कोइराला / कैलाश जोशी / अनि बाल कलाकार गौरव सम्राटको अभिनयलाई ससक्त रुपमा प्रस्तुत गरिएको छ । यसै गरि भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

यो गीतको म्युजिक भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला