सुमनले कस्लाई भने ” क्या तनाब भो ” हेरौ भिडियो

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल…

काठमाण्डौ – पौष १२ , लामो समय देखि चण्डी प्रसाद काफ्ले संग संगीतको शिक्षा लिईरहेका अनी संगीतको क्षेत्रमा लागेर दाम नकमाए पनि आफ्नो नाम असंख्य दर्शक श्रोताको माझ उचाईमा रहदा आफ खुसी हुदै नेपाली सुगम संगीतको क्षेत्रमा क्रियासिल सुमन गिरिको ” क्या तनाब भो ” बोलको गित सार्बजनिक गरिएको छ ।

उनि द्वारा स्वर बद्द गित छैन एकै पल , आफ्नो जस्तो हुन्न रैछ , म कहीं कबि , माया जवानी चढेछ , लगाएतका धेरै गीतहरु चर्चामा रहेको छ । अहिले पछिल्लो समय आएर” क्या तनाब भो बोलको गीत मार्फ़त बजार व्यवस्थापन आफैले गर्दै गीतको म्युजिक भिडियोलाई सार्बजनिक गरेका छन् ।

यस गीतको म्युजिक भिडियोमा बर्षा , सुबास र चेतनको अभिनय रहेको छ भने निर्देशन शिब पौडेलको रहेको छ । निर्मल न्यौपानेले निर्माण गरेको म्युजिक भिडियोलाई छायांकन अनिल.के मानन्धर र सम्पादन सुसिल न्यौपानेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होल