किङ्ग’को दोश्रो ट्रेलरमा निखिल र अनूप बिच प्रेम युद्द

By प्रकाश धिताल     

केकेछ डटकम -प्रकाश धिताल…

काठमाडौं – पौष ११ , जयन श्रेष्ठले निर्माण रहेको चलचित्र किङ्ग’को दोश्रो ट्रेलर आइतबार सार्बजनिक भएको छ । सार्बजनिक गरिएको यास चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य दुई पात्रले आफ्नो प्रेमको लागि युद्द गरेको देख्न सकिन्छ ।

यो चलचित्र यही आउदो पौष २८ गतेबाट नेपालभर चल्ने भएको छ भने पौष २९ गते शुक्रबार बाट चलचित्र चल्ने बताइए पनि अब बिहिबारबाटै चलचित्र हलमा लाग्नेछ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्रमा निखिल उप्रेती, अनुप विक्रम शाही र वेनिशा हमाल मुख्य भूमिकामा छन् । निखील र अनुपबिक्रम एक्सन अवतार देखिएको चलचित्रलाई प्रतिक्षीत् चलचित्रको रुपमा लिइएको छ ।

किङ्गको ट्रेलर हेर्न तल क्लिक गर्नुहोस