ममताले भनिन “माया बिनाको संसार”

By प्रकाश धिताल     

केकेछ डटकम

काठमाण्डौ – पौष ११ , “पोखरेलि कान्छी” एल्बम सहित बजारमा आउने तयारीमा रहेकी छिन पोखरा निवासी ममता गुरुङ । यिनै ममताको नेपाली गीत संगीतमा उपस्थिति भने निरन्तर रहेको छ । काम बिशेष हाल दुबईमा रहेकि गुरुङ केहिले निर्देशन त कहिले अभिनयको पाटोमा आफ्नो परिचयलाई अब्बल अनि उत्कृष्ट शब्द तथा संगीत गर्नु पनि हो ।

केही गीतमा समेत आफ्नो आवाज दिएकि ममताको पछिल्लो समय गायिका मेलिना राइको स्वरमा रहेको माया तिमी बिना बोलको गीत उत्कृष्ट भिडियो सहित सार्वजनिक भएको छ। ममता गुरुङकै शब्द तथा संगीत रहेको उक्त गीतमा ममताको साथमा निकेश ढुङ्गेललाई देख्न सकिन्छ । जयराम लामाको छायांकन रहेको उक्त भिडियोको सम्पादन प्रदिप दाहालले गरेको छ्न भने निर्देशन स्वयंम आफैले गरेको छिन भने भिडियोलाई एभरेष्ट ग्यालरीले बजार ब्यवस्थापन गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस