सातौँ राष्ट्रिय खेलकुद सम्मपन्न : पदक तालिका सहित

By प्रकाश धिताल     

केकेछ डटकम 

काठमाण्डौ – पौष , पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलाम लगायतका जिल्लामा भइरहेको साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एकसय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म १२० पदकको खेल सम्पन्न भइसकेका छन् ।
दुई दिनमा सम्पन्न भएका खेलको पदक तालिका