बलिउड अभिनेत्री करीना कपुरका छोरा तैमूर

By प्रकाश धिताल     

केकेछ डटकम -काठमाडौं -पौष ०८,

बलिउड अभिनेत्री करीना कपुरले आफ्नो छोराको नामसहित सामाजिक सञ्जाल ट्वीटरबाट उसको तस्बिर सार्वजनिक गरेकी छिन् । उनी मंगलबार बिहान ८ः४४ मा आमा बनेकी थिइन् । उनले आफ्नो छोराको नाम तैमूर अली खान राखेकी छन् । आफू र आफ्नो छोराको स्वास्थ्य लाभको कामना गर्दै बधाई दिनेहरुलाई तैमूर आफ्नो तर्फबाट उनलेृ धन्यवाद ज्ञापन गरेकी छिन् । एजेन्सीको सहयोगमा