गंगाधरको वाइल्ड डान्स छिट्टै बजारमा

By प्रकाश धिताल     

अहिले को समय भनेको नाच्ने र नचाउने को हो , त्यसैले भनिन्छ नि जो नाच्छ त उ धेरै बाच्छ । यस्तै छ अहिले को नेपाली गित संगीत र संगीत प्रतिका स्रोताहरु र यहि कुरा लाई मध्यनजर राख्दै पहिलो एल्बम शुभारम्ब बाट  “थियो मेरो पहिलो माया बोहुनी बिगार्यौ तिमीले” , 12625716_429972357206428_807143906_n“प्रेम को बर्ष भो तिमि आए पछि” जस्ता सुपर हिट गित तपाई माझमा ल्याईएर मन र मस्तिष्कमा छाईरहेका, पोखरामा जन्मिएर आफ्नो सांगीतिक यात्रालाई करिब १२ बर्ष देखि नेपाली गित संगीतका  लागि लागिरहनु भएका एकदमै ट्यालेण्टेट गायक/संगीतकार गंगाधर पराजुलीको अर्को नया एल्बम  वाइल्ड डान्समा समाबेश गित गितको बोल- दिनमा होस् या रातिमा होस् … बजारमा आउदै छ  । युवा पुस्तालाई लक्षित गरि खेम पराजुली को शब्द गङ्गाधर पराजुलीको  संगीत र स्वर अनि नरेन्द्र बियोगी को संगीत संयोजन मा छिट्टै बजारमा आउदै छ ।