सुजनाले भेटिन् मित्र

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-पौष ३,

15592081_1186744911394408_1958462030_nनेपालमा गित संगितको बजार दिन प्रति दिन खस्कीदै गईरहेको छ । नेपाली संगित बजार खस्कदै गए पनि नयाँ नयाँ प्रतिवान गायक , गायीकाको आगमन भने उत्साहजन रहेछ । पछिल्लो क्रममा हेटौडाकी गायीका सुजना लामा आफ्नो पहिलो गीत “तिमी आयौ” मार्फत बजारमा छाएकी छिन् । मित्र के.सी को संगित तथा शब्द रहेको यो गीतमा सुजना लामाले स्वर दिईकी छिन् । यो गीतको भिडियो पनि बजारमा आइसकेको छ । यो गीत मार्फत पहिलो पटक मिना लामाले निर्देशनमा हात हालेकी छिन् भने गीतमा छायांकन तथा सम्पादन संजिब पौडेलको रहेको छ । यो गीतलाई बजार व्यवस्थापन कन्सेप्ट क्रियशन इन्टरटेन्टमेन्ट प्रा.लि. ले गरेको छ ।