नरोउ आमा लिएर गीत बाट कमव्याक हुदै दैलेखी (रेकडिङ भिडियो सहित)

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – पौष ०१ 
nabin-dailekhiदैलेखमा जन्मिएर लामो समय देखि गित संगितमा लागीपरेका कलाकार दैलेखिको फेरि मार्मिक आमा सम्बन्धी गित नरोउ आमा लिएर छिट्टै बजारमा आउदै छन् । सो गितको रेकडिङको काम सकिएको गायक दैलेखीले बताए। सो गितको शब्द संतोष बानिया , स्वर र संगित नवीन दैलेखिको नै रहेको छ । विगत २०५८ सालबाट गित संगितमा प्रवेश गरेका कलाकार दैलेखीले

(सबै त्याग्थे पैसाले पाउने भा मेरी आमा फर्केर आउने भा)
(आज पनि सपनीमा आमा तिमी आकी थियौ)
(धेरै याद आउछ सानु तिम्रो सम्झनामा)

यस्तै यस्तै मार्मिक गित गाउने कलाकार नविन दैलेखी गित संगित सिर्जना गरि धेरै कलाकार जन्माउने कम्पनी जानकी म्युजिक कम्पनीका प्रबन्ध निर्देशन हुन् । व्यवसायिक उताव चढावको कारण केहि समय व्याक भएका दैलेखी पुन कम व्याक हुदै छन् । विगतमा स्थापित कम्पनी जानकी म्युजिकबाट पछि गएका फेरि लोक गितबाट फर्किन लागेका हुन् । कुनै समयका चर्चित कलाकार दैलेखीले वितमा धेरै कलाहरुलाई जन्माईसकेका छन् । उनका गितहरु चर्चित कलाकारहरु पनि गाइसकेका छन् ।

भिडियो हेरौ