नेपाल हुँदै भारतसम्म छाउँदै नायक अविनाश…

By प्रकाश धिताल     

जनकपुर अञ्चल धनुषा जिल्लाको गणेशमान ९ पोर्ताहमा पिता रामभगत यादव र माता लक्ष्मी देवीको गर्वबाट कान्छो सन्तानका रूपमा  वि. सं. २०५० साल पुस महिनाको ११ गते जन्मिएर नेपाली तथा भोजपुरी फिल्म क्षेत्रमा २०६८ सालबाट लागिरहेका कलाकार हुन् नायक अभिनाश यादव।

उनको बाल्यकाल सामान्य परिवारमा बितेको भए पनि सानैदेखि हिरो बन्ने रहर भने नभएको होइन। सानैदेखि नै फिल्मको मोह चढेकाले अाफ्नाे स्वभाब चञ्चले रहेको बताउँछन् । यादवले अहिले सम्म धेरै भोजपुरी तथा नेपाली फिल्महरु द्धन्दकलाकारको भूमिकामा  काम गरिसकेका छन् । हाल भोजपरी चलचित्र मजाकमा कलाकार अभिनाश यादव लाइ  मुख्य नायकको रुपमा देख्न पाईने भएको छ । सिरहको बन्दीपुर स्थित फुलकुमारी महतो क्याम्पसबाट स्नातक स्तरको पढाई सकेको उनले  गणेशमान ९ पोर्ताहमा नै माध्यमिकसम्मको पढाई सकेका  हुन् ।

यादवले फिल्म क्षेत्रमा २०६८ साल देखिनै लागेको हुन्  र हालसम्म नेपाली चलचित्रको क्षेत्रमा धेरै फिल्ममा काम गरिसकेका छन् उनले पहिलोपटक फाइटरको रुपमा काम गरेको नेपाली चलचित्र बिजएपथ हो । तेस्तै  अलविदा, तादव, चङखे सङखे पङखे, नमस्ते लगायत दर्जनौ नेपाली तथा भोजपुरी चलचित्रहरुमा काम गरिसकेका छन् ।  त्यस्तै गरेर यादवले भोजपुरी फिल्ममा  निखिल उप्रेती संग माजकमा  मुख्य नायकको रुपमा काम  समेत गरिसकेका छन्  । कलाकार अभिनास यादवले चाडैनै काशीनाथ कोइरालाको निर्माणमा बन्न लागेको भोजपुरी चलचित्रमा मुख्य नायकको रुपमा नेपाल तथा भारतका हालहरुमा समेत छाउन लागेका छन् । जुन  चलचित्रको नाम केहीसमय पत्रकार सम्मलेन गरेर जानकारी गराउने यादवले बताए ।

आउदै गरेको चलचित्र नेपाली फिल्ममा बिगत लामो समयदेखि लेखनको भूमिकामा रहिरहेका लेखक मौनता श्रेष्ठको लेखन रकेको छ भने द्धन्द निर्देसन सुक्र राज शाह को रकेको छ  स्मरण रहोस् यो चलचित्र निर्माणको लागत  भारतीय रु. १ करोड ६० लाख भन्दा बढीमा बन्न लागेको छ ।आगामी  दिनमा कलाकार अभिनास यादवका हरेक चलचित्र सफल रहुन KKCHHA.COM को तर्फबाट शुभकामना ।