गायक हिमाल श्रेष्ठको आगमन ६ बर्ष पछी

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश घिमिरे – काठमाण्डौ – मंसिर २८

15493899_1316523705058473_1259298813_nनेपाली संगितिक जगतमा “रेसम हो रेसम”बाट चर्चा बटुलेक गायक हिमाल श्रेष्ठ आफ्नो तेस्रो एल्बम Once Again बजारमा दर्सक स्रोता माझ् छिट्टैनै लाउदै छन् । आफ्नो ६ बर्ष पछिको अन्तरलमा उनी फेरी दुई ओटा म्यूजिक भीडीयो हे साइलीु र बिती जाने सार्वजनिक गर्दैछन् । बलिउड चलचित्र तल्बारमा उन्को रेसम हो रेसम बोलको गीत समाबेश गरिएको छ ।

बिगत १० बर्ष देखी नेपाली संगितिक क्षेत्रमा योगदान दिदै आएका गायक हिमाल श्रेठ भने आफ्नो तेस्रो एल्बमको तयारीमा छन् र आफ्ना शुभ चिन्तकहरुलाई निरास नबनाउने अठोट गरेका छन् । उनी चाडै नै आफ्नो संगितिक प्रतुतिको लागि अमेरिका , फ्रान्स ,युरोप , अष्ट्रेलिया र जापान भ्रमण गर्दै छन् ।