कलाकार देवकोटाको किन ‘टोलटोलमा हल्ला चल्यो’ भने त ?

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश घिमिरे – काठमाण्डौ मंसिर २५ 

15424554_1080386732080917_391986902_nकान्तिपुर टेलिभिजनबाट प्रशारित टेलिसिरियल हर्के हलदारका कलाकार राजकुमार देवकोटाको नयाँ गितको रेकडिङ सम्पन्न भएको छ । उनको पहिलो एल्वम अंकुर बजारमा आइसकेको छ भने अंकुरण २ का लागि यो गित रेकर्ड भएको हो । ‘टोलटोलमा हल्ला चल्यो’ बोलको गितमा देवकोटा आफैले स्वर दिएका छन ।

उत्त गितमा सन्तोश श्रेष्टको संगित रहेको छ भने शब्द दिनेश सुबेदीले कोरेका हुन् । अव छिटैनै भिडियोको काम सकाएर बजारमा पठाइने गायक देवकोटाले बताए । देवकोटा यूवा व्यवसायी पनि हुने । रहर मेट्न र युगौंयुग बाँच्नको लागि कलाकारीतामा लागेको उनको भनाई छ ।