जीवनको अभिनयमा “सपनामा उसलाई” भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ मंसिर २४ 

15356662_1204942562931944_3909847597258300776_n

लामो समय देखि मोडलिंग क्षेत्रमा आफ लाई स्थापित गर्दै आएका अनी चलचित्र क्षेत्रमा पनि काम गरी सकेका मोडेल जीबन गिरिको नया म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

अनुप रेग्मीको स्वर तथा संगीत रहेको “सपनामा उसलाई” बोलको गीतमा सुबास गौतमको शब्द रहेको छ भिडियोमा जीबन सँगै एनी बीस्टको पनि फीचरिंग रहेको छ । अजय रेग्मीकोले छायांकन गरेको भिडियोलाई कान्ति केसीले निर्देशन तथा सम्पादन गारेकका छन ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गरौ