नवबिबाहित दम्पती दुर्घटनामा

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मंसिर २३ 

2नव बिबाहित दम्पती चढेको सवारी दुर्घटनामा परे पछि श्रीमतीको मृत्युपश्चातको विषयलाई अत्यन्तै उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको प्रमोद खरेलको समधुर आवाजमा रहेको “हजार चोट “को भिडियो सार्वजनिक भएको छ ।

दिपक थापाको शब्द तथा राजकुमार बगरको उत्कृष्ट संगित रहेको गीतको बजार ब्यबस्थापन एभरेस्ट ग्यालरीले गरेको छ ।
सुगम संगितका लागि बादसाह मानिने चर्चित मोडल सनम कठायत र सारिका केसिलाई भिडियोमा देख्न सकिन्छ । नारायण ढकालको निर्देशन र उत्सव दाहालको छायांकन रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमाँ क्लिक गरौ