दुबईमा ममताको बिजोग…हेरौ भिडियो के भएको रैछ

By प्रकाश धिताल     

केकेछ डटकम – काठमाण्डौ – मंसिर – २२  

दुबईका बिभिन्न रमणीय ठाउँहरुमा छायांकन भएको बिन्दु परियारको आवाजमा रहेको “बिछोडको वेदनाले” बोलको गीत सार्वजनिक भएको छ । चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत र पुरुषोत्तम अर्यालको शब्दमा रहेको उक्त गीतको भिडियोको निर्देशन ममता गुरुङले गरेकी छिन।

उत्कृष्ट विषयबस्तु सहित प्रस्तुत गरिएको उक्त भिडियोमा नौलो सम्भावनाका साथमा मोडेल राजेश भुजेलको अभिनय संगै ममता गुरुङ र सम्झना तिमिल्सिनालाई हेर्न सकिन्छ । जयराम लामाको छायांकन रहेको उक्त भिडियोको सम्पादन हिमाल सागरले गरेका छ्न ।

हैरौ यो म्यूजिक भिडियो