बेरोजगार हुनुहुन्छ ? HFNले दिनेभयो तपाईलाई रोजगार

By प्रकाश धिताल     

केकेछ डटकम – काठमाण्डौ – मङ्सिर २० 

vacencyदेशका युवाहरू बेरोजगार भई विदेशीरहेका बेलामा HFN ले युवा तथा अन्य व्यक्तिहरूलाई लक्षित गरी होटलहरूमा रोजगारीको अवसर श्रृजना गरेको छ ।

हस्पिटालिटी फाउण्डेशन अफ नेपाल नामक संस्थाले विभिन्न होटल तथा रेस्टुरेन्टहरूसँग सहकार्य गरी बेरोजगार तथा होटल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई भनी भ्याकेन्सी अनाउन्समेन्ट गरेको हो । HFN ले सेफ, कुक, हेल्पर, क्यासियर लगायत आठ विभागका लागि ६८ जना मागेको छ ।