गायक दीपक महर्जनले १ दशक पछि आफ्नो दोस्रो एल्बम डिफ्रेंट टेस्ट लिएर आए

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-प्रकाश धिताल-मङ्सिर १५,

harshika-nirajan१० वर्ष अघि आफ्नो पहिलो एल्बम फ्युचर ६३ बाट श्रोता को मन् ढकढकाउन आएका गायक दीपक महर्जन ले १ दशक पछि आफ्नो दोस्रो एल्बम डिफ्रेंट टेस्ट लिएर आउने तयारी मा रहेका छन्। नारायण भण्डारी ‘जनकपुरी’ को एकल सङ्गीत मा डा. कृष्णहरि बराल लगायत का चर्चित गीतकार हरुको शब्द मा ५ ओटा गीत को साथ आउन लागेको एल्बम डिफ्रेंट टेस्ट को एउटा गीत थाहै नपाई को म्युजिक विडियो समेत युट्युब मा सार्वजनिक भएर चर्चित बन्दै गैरहेको छ।

उक्त भिडियो  मा चर्चित मोडेल हर्शिका श्रेष्ठ र निराजन प्रधान ले पनि निक्कै राम्रो प्रस्तुति दिएका छन्। चर्चित निर्देशक सुरज श्रेष्ठ को निर्देशन रहेको भिडियो  प्रविन श्रेष्ठ ले सम्पादन गरेका छन्।

भिडियो हेर्नुहोस्