गायक अमित सापकाेटाको सांगीतिक काेशेली “भाेली शनिवार बिदा छ” सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – सरोज कुमार देब – काठमाण्डौ – मङ्सिर १४ 

नवाेदित लाेकदाेहाेरी गायक अमित सापकाेटाले अाफ्नाे सांगीतिक जिवनकाे पहिलाे सांगीतिक काेशेली स्वरूप “भाेली शनिवार बिदा छ” बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीतकाे अावाजमा सापकाेटालाई अहिलेकी चर्चीत लाेकदाेहाेरी गायिका देबी घर्ती मगरले साथ दिएकाे यस गितकाे उत्कृष्ट लय तथा शब्दकाे निर्माण अहिलेका चर्चीत गायक तथा संगितकार एकनारयण भण्डारीले गरेका छन् ।

ढकाल क्रियशन एण्ड फिल्मस् प्रा.लि मार्फत बजारमा अाएकाे उक्त म्युजिक भिडियोमा मन्जिता केसी तथा अाशिष सापकोटाले उत्कृष्ट अभिनय गरेका छन्। साथै उक्त गितकाे निर्देशन नारायण ढकाल,छायांकन विरेन्द्र भट्ट,सम्पादन मनाेज चाैलागाईले गरेका छन्। गितकाे सफलताकाे लागी  kkchha.com परिवार हार्दीक शुभकामना ब्यक्त गर्दछ।

यो गित हेर्न तल दिईएकाे लिङ्कमा जानुहाेस