ड्राइभरको अनुहार चिन्ने वित्तिकै ढोका खुल्ने कार

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर ७,

timthumbसंसारमा नयाँ नयाँ प्रबिधीको बिकास हुने क्रममा जगुआर कम्पनीले आफ्नो रेन्ज ओभर गाडीमा नयाँ प्रविधि अपनाएको छ। लक भएको ढोका  ड्राइभरको अनुहार चिन्न्ने वित्तिकै खुल्ने प्रविधि उसले ल्याएको छ।  ढोकाको मुनि क्यामरा जडान गरिएको हुने र त्यस क्यामराले ड्राइभरको अनुहार पहिचान गरेपछि ढोका खुल्ने जगुआर कम्पनीले बताएको छ।
गाडीको चावी हराउनेहरुका लागि यो निकै उपलब्धी हुने कम्पनीले विश्वास लिएको छ। भिडियो र ड्राइभरको फोटोले कारको ढाका बन्द र खुल्न मिल्ने छ। कारम थ्रि डि तस्बिर आउने क्यामरा जडान गरिएको छ।