चर्चित गायिका तथा सञ्चारकर्मी क‌ोमल वली राप्रपामा प्रवेश

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर ६,

424616_472758809421524_1896057194_nचर्चित गायिका तथा सञ्चारकर्मी क‌ोमल वली राप्रपामा प्रवेश गरेकी छीन् । आज काठमाडौंमा आयोजित राप्रपा एकिकरणको कार्यक्रममा कोमल वलीलाई टिका माला लगाएर अध्यक्ष कमल थापाले कोमल ओलीलाई राप्रपामा प्रवेश गराएका हुन् । कोमल थापा यस अघि राजावादीको रुपमा चिनिएपनि उनी कुनै पार्टीमा आवद्ध भएको भने पहिलो पटक हो ।कोमल वलीलाई स्वागत गर्दै कमल थापाले उनलाई राष्ट्रिय गायिका र सञ्चारकर्मी भन्दा माथी राष्ट्रवादी ब्यक्तित्व रहेको बताए । nepaliheadlines बाट