सुन्दर सपना लिएर आए सुन्दर पन्त

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर ६,

14523301_1164284756960647_3211895342495220086_nपछिल्लो समयका निक्कै व्यस्त गायक हुन, सन्तोश लामा । नेपाली तारा २ को नामले चिनिने लामाले पछिल्लो समयमा नागवेली चाल बोलको गीतमा आवाज भरेका छन् ।

सुन्दर पन्तको उत्कृष्ट शब्द सिर्जनामा बनेको यो गीत चर्चाको सिखरमा छ । सन्तोश लामाको सुन्दर लय रहेको नागबेली बोलको गीतमा समाविष्ट दृष्य मनमोहक छन् ।

भेसराज, बेनिशा, अमृत, सुमनको अब्बल अभिनय  रहेको उक्त गीतको सार्थक प्रा.लि ले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस्