“अझै बाकि के के गर्छस'[ गीतको भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २९ 

kk

आफुले माया गरेको मान्छे आफु बाट टाढा हुदा यहा हामि लाई कति सम्म पिडा हुन्छ त्यही प्रसंगमा आधारित रहेर गायक राज सागरको आवाजमा रहेको “अझै बाकि के के गर्छस” बोलको एकदमै मार्मिकं गित बजारमा सार्बजनिक भएको छ । यो गीतको मार्मिक शब्द घनश्याम पथिकको रहेको छ भने संगीत भने राज सागरकै रहेको छ । यो गीतको एरेन्ज किरण कडेलले गरेका छ्न भने यो गित Voice of Nepal बाट गित बाजारमा आएको छ ।

यसै गरि यो गीतको म्युजिक भिडियो पनि बनेको छ । गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छयांकन संगै निशान घिमिरेको सम्पादन रहेको छ यसै गरि केदार धिताल द्वारा निर्देशित यो भिडियोमा नयन / श्रेया अनि शवेज़को यसमा पर्स्तुती रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्