ज्योति मगर भन्छिन कपडाको लेन्थ छोट्ट्याई दिनु पर्यो (भिडियो सहित)

By प्रकाश धिताल     

केकेछ डटकम -प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २८ 

सगरमाथा टेलिभिजनबाट प्रत्येक बुधबार साझ ६:३० देखि ७:०० बजे सम्म प्रसारण हुने नेपालकै पहिलो सुचना र प्रबिधि बारे कार्यक्रम ‘आइटी ग्यालरी’को भाग २३ सार्बजनिक भएको छ। भिजे आइरिसले संचालन गर्ने यस कार्यक्रममा सुचना प्रबिधि सम्बन्धि थुप्रै जानकारीमुलक कुराहरु समावेश गरिन्छ र बजारमा आएका नयाँ ब्राण्डका इलोक्ट्रोनिक सामानहरुको बारेमा पनि जानकारी दिइन्छ ।

‘आइटी ग्यालरी’को यो एपिसोडमा बजारमा भर्खरै लन्च भएका फोनहरुका बारेमा जानकारी दिइनुका साथै लन्च भएका अन्य ब्राण्डका ग्यगेटका बारेमा पनि थुप्रै कुरा बताईएो छ । त्यति मात्र नभएर कार्यक्रम सेग्मेंट “अइ टि गोस्सिप ” मा हट गायीका तथा सेक्सी मोडेल ज्योति मगरसंग रमाइलो कुराकानी समेत प्रस्तुत गरियेको छ|ज्योति मगरसंगको रमाइलो कुराकानी तथा सूचना प्रबिधिको प्रतक्ष्य जानकारीका लागि हेर्नुस यो भिडियो ।

कार्यक्रमको भिडियो हेरौ