ट्युसन पढ़ाउछु भन्दै फेरी आए गीतकार डि .पि

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २८

kkkkkkkपछिल्लो समय गित संगीतमा सेल्फी खिचौला गित बाट चर्चामा आएका गीतकार हुन् डि .पि खनाल । उनका धेरै जसो सिर्जनाहरु चर्चित हुदै आएका छन् ।यहि चर्चित हुने क्रममा अहिले पछिल्लो समय सेल्फी २ बाट “ट्युसन पढ़ाउछु” बोलको गितमा पनि निकै नै चर्चा कमाई रहेका छन् । शंकर थापा स्माईलको संगीतमा रहेको यो गितले आहिले निकै नै चर्चा बटुली रहेको छ । यसै गरियो यो गीतमा उदय राज पौडेलको एरेन्ज छ भने शंकर थापा स्माईल संगै पूजा सुनुवार अवाज रहेको छ ।

यो गितको चर्चा संगै यसै गीतको म्युजिक भिडियो पनि बनेको छ। यो गीतको भिडियो लाई DUSH Music Pvt.Ltd. ले निर्माण गरेको छ । भिडियोमा अनिल मानन्धरको छायांकन राजिब समरको कोरियोग्राफी अनि सिलन लम्सालकोको सम्पादनमा चर्चित मोडेल पल शाह र अलिशा राइको दमदार अभिनय रहेको भिडियोलाई बिकाश सुबेदीले निर्देशन गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गरौ