किन भयो रन्जु र मनोजको दुबईमा बिछोड

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २६

bbbbbbगीत संगीतलाई माया गरेर बिदेशी भुमिबाटै नेपाली भिडियो निर्माण हुने क्रम बढी रहेको छ । यसै क्रममा सुदुर पश्चिमाञ्चलमा घर भई हाल दुबईमा रहेका सागर बोहरा द्वारा निर्देशीत “यो मुटुमै” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दुबईका बिभिन्न रमणीय स्थानहरुमा छायांकन भएको छ  ।

भिडियोमा प्रेम वियोगान्तलाई कलाकार मनोज भट्ट ,रन्जु अधिकारि अनि प्रकाशले प्रस्तुत गरेका छ्न । समधुर स्वरका धनी सुरेन अभिलाशीले आवाज भर्नु भएको गीतमा चर्चित संगीतकार राम सिटौलाको संगै संगै अशोक शिरीष कंडेलको शब्द रहेको छ । देवराज भन्डारीले छायांकन गर्नु भएको भिडियोको बजार ब्यबस्थापन एभरेस्ट ग्यालरीले गरेको छ ।

हेरौ भिडियो