प्रेममा आधारित ” एक्लै भाछु ” गित सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश घिमिरे – काठमाण्डौ – कार्तिक २५ 

भावना सोलुसन बाट बजारमा आएको अस्मिता सुवेदी शर्माको लय शब्द ” एक्लै भाछु” गित बजारमा सार्बजनिक भएको छ । यो गीतमा चर्चित गायिका बिष्णु माझि र आकाश पाखिनको आवाजमा रहेको छ ।

माया प्रेमको कथामा आधारित ” एक्लै भाछु ” बोलको गित यो एक लोक दोहोरी गित हो । यो गीतमा मोडल बिमल अधिकारी र मन्जिता केसी को अभिनय संगै कपिल लामाको निर्देशन संगै राजेश घिमिरेको छायांकन रहेको छ ।  यसैगरि यो गीतको भिडियो लाई सुजन शाहिले समपादन गरेका हुन् ।

भिडियो हेरौ