ईन्द्र आर पि ले आफ्नो मुटु उपहार स्व रुप प्रेमिका लाई दिए

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २४

पछील्लो समय संगीत जगतमा निकै राम्रा गाएक हरु म्ध्य ईन्द्र आर पि पनि एकहुन करिब २ दसक देखी संगीतिक माहोल मा रम्दै आउनु भएका गायक ईन्द्र आर पि अहिले भने नयाँ म्युजिक भिडियो सहित बजारमा आउनु भएको छ । उक्त म्युजिक भिडियो अस्ट्रेलिया को बिभिन्न रमडिय शहर हरुमा छायङ्कन गरिएको छ प्रकाश थुलुङ को शब्द र उद्यराज पौडेल को संगीत सम्योजन रहेको गीत मा ईन्द्र को आफ्नै संगीत रहेको छ ।

नेत्र जङ पान्डेको निर्देशन रहेको म्युजिक भिडियो लाई बिनोद के सि को छायङ्कन तथा सम्पादन गर्नु भएको छ एउटा पृथक कथा बस्तु बोकेको भिडियो मा प्रकृती . नेत्र .  राजिब र जुनु ले आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस