स्वरुपको आवजमा “घाम बिनाको “भिडियो सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २३

asddfdhfgyfd

प्रवासमा रहेर नेपाली कलाकारितामा सकृय चितवनका सुरज खनालले पछिल्लो पटकको बसाईमा दुईवटा भिडियोमा अभिनय गर्न भ्याएका छन् ।मनोजराजको स्वरमा रहेको धुजा धुजा बोलको गीतको भिडियो तिहार भन्दा अघिनै सार्वजनिक भइसकेको छ। जुन चर्चा संगै दर्शक स्रोता माया बटुलीरहेकोे छ ।

हालै स्वरुपराज आचार्यको आवाज अनि सरन लामाको शब्द तथा बालन्द राइको संगीतममा “घाम बिनाको” बोलको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सुरज खनाल संगै ममता धामीले अभिनय गर्नुभएको छ । जनक सिंले निर्देशन गर्नु भएको उक्त भिडियोको छायांकन उत्सव दाहालले गरेको हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियो हेरौ