संचारकर्मी प्रकाशको निर्देशनमा राज कुमारको तिमी लाई आफ्नो ठानु गितको छायांकन हुँदै

By प्रकाश धिताल     

14958221_1169876366425938_348395452_oकेकेछडटकम, प्रकाश घिमिरे,काठमाडौं-कार्तिक २१,

लामो समय देखि प्रबास रहेर गित संगीतमा सक्रिय हुदै आएका गायक /संगीतकार / गितकार राज कुमार श्रेष्ठको नयाँ गित तिमी लाई आफ्नो ठानु बोलको गितको छायांकन ललितपुरको बाडे गाउँमा भैरहेको छ । छायांकन भैरहेको भिडियोमा दिपक मदन सिंह कोरियोग्राफी संगै मुकेश हुमागाई टिमको छायांकन रहेको छ । सन्चारकर्मी प्रकाश धितालको निर्देशन रहने भिडियोमा मोडेल कृस्टिना / के. के रहेका छन । अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्ट ले यो गितलाई बजार ब्यबस्थापन गर्ने छ ।