जिबनले वर्षाकै लागि किन आफ्नो ज्यानै हाजिर दिए त ?

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २०

14975830_706998816117996_1719686993_o

सिड्निमा रहेर संगितमा सक्रिय रुपमा लागेका गायक आशिष श्रेष्ठको नया गित “ज्यान हाजिर‘ ” सार्बजनिक भएको छ । डाक्टर कृष्णहरी बरालको शब्दमा हरी लम्सालको संगीत अनि आशिष श्रेष्ठको स्वर रहेको ‘ज्यान हाजिर‘’ नामक गित केहि दिन अघिमात्र सार्बजनिक भएको हो ।

आयान म्युजिकको प्रस्तुतिमा बर्षा सिवाकोटी र जिबनको मोडलिङ रहेको उक्त गितको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन । गितको म्युजिक भिडियो कोरियोग्राफि राजिब समरले गरेका हुन ।

हेरौ भिडियो