जीवनमा हरेस नखानुहोस, कसैले पनि आफ्नु भाग्य देखेको हुदैन !

By प्रकाश धिताल     

16-10-2016-1476612432केकेछडटकम,काठमाडौं-कार्तिक १७,

मानिसले आफ्नो कर्म जन्म देखी नै लिएर आएको हुन्छ । अरुको देखेर, लोभ गर्दैमा त्यस क्षेत्रमा कोहि पनि सफल हुन सकदैन । अनुहार बिज्ञानका अनुसार मानिसमा बिभिन्न अदृष्य शक्रिहरु हुन्छन् । तर उपयुक्त वातावरण नभएको कारण धेरैले आफुमा भएका खुबी र गुणहरुलाई मार्नु पर्दछ । बिश्वमा धेरै त्यस्ता मानिसहरु छन् जसले आफ्नो शक्ति तथा खुविलाई प्रदर्शन गर्दै चर्चाको शिखरमा पुगेका छन् र जिवनललाई सार्थक बनाएका छन् । उच्च तह पढेर जागीर खाँदैमा जिनवलाई सार्थक ठान्नेहरुको लागी यहाँ केहि उदाहरण पेश गरिएको छ, जसले तपाईको जिवनमा पनि सहास र हिक्मत बढाउन सहयोग गर्ने छ । त्यसैले जीवनमा हरेस नखानुहोस, कसैले पनि आफ्नु भाग्य देखेको हुदैन ! (एक पटक अवश्य पढ्नुहोला)
==========================================
-खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
-ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
-कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
-वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
-सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
-साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
-आरनको काम गर्ने, माईकल फयारडे चर्चित बैज्ञानिक बने ।
-सात कक्षा फेल रामकृष्ण ढकाल चर्चित गायक बने ।
-चप्पल लगाएर रेडियो नेपाल छिरेका, नारायण गोपाल स्वर सम्राट बने ।
-भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
-सामान्य परिवारका शेष घले, अष्टेलियकै धनी बने ।
-चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
-भैसी चराउँदै पढ्ने रामबरण यादव डाक्टरी गरे र नेपालको प्रथम राष्टपति बने ।
-दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
-कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
-कुख्यात रत्नाकर डाँकु वाल्मीकि बने ।
-कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
-सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
-लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
-लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
-मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
-घरेलु नोकर म्याक्सिम गोर्की महान्ले खक बने ।
-पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
-खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
-अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
-कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
-कुनैबेला तुनाचप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
-गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
-SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
-तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
-पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
-कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
-स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
-झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गूरु बने ।
-थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
-तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
-हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
-दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
-कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
-मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।