थुइक्क नालायक सरकार के तिमिहरुको विवेक गुमेको हो

By प्रकाश धिताल     

केकेछ डटकम – परिवार – काठमाण्डौ – कार्तिक १२ 
16102746esdfasdfयो बिदा कस्को लागि किन र के को लागि हो बोल सरकार रु यदि नेपालमा नि फासी को नियम हुन्थ्यो भने आज हाम्रो देस नेपाल मा नेता नभएको देश भनेर चिनिन्थ्यो होला ।सरकारले सार्वजानिक विदाको नाममा देश बन्द गराउनु भनेको लम्पसार परेर सुत्नु हो । लिपुलेक र सिक्किमलाई भारतमा बिलय गर्नेहरु आज फेरी फोहोरी खृलमा लागेको प्रमाणित भएको छ । एउटाको विवेक त पुगेन त्यत्रा मन्त्रीहरु सबैको विवेक गुमेको हो रु नेता को दिमाख गोबरले मात्रै भरीएको हो रु यो कस्तो खालको सरकार हो रु थुइक्क नेता हो ।

तिमिहरुले आफ्नो इज्यतको ख्याल गरेनौं । यो त हदैसम्मको नालायकपन र लम्पसारवादको एक गतिलो पराकाष्टा हो । भारतीय राष्टपति आउने भएकै कारण सार्वजनिक बिदा घोषणा गर्नु भनेको कति सम्मको मनपरीतन्त्र हो रु छिमेकी मुलुकको प्रमुख आउदैमा सार्वजनिक बिदा दिन के जरुरी छ रु मलाइ यस्तो लाग्न थालिसक्योकि अब हामि यस्तै हो भने नेपाली भएर धेरै बर्षपनि रहन सक्दैनांै होला । अब प्रणव मुखर्जी ज्युलाई यो देशको चावी बुझाउने कुरा छ यो संकाको पाटो मात्रै नभएर यर्थाततामात परिणत हुने हैन कतै रुरु हेर नालायक नेताहरु हो यति तिमिहरु चाहान्छौं र ढोगतन्त्रमा अडिन चाहान्छौं भने खुट्टै ढोगे नि एकान्तमा ढोग हो रु सारा नेपालीको शीर झुकाउन पाउँदैंनौं ।

देश र जनताका पसिनारा रगत चुस्न पल्केकाहरुको यो के चालवाजि हो रु कस्को कमजोर मानसिकताको उपज होला यो रु कस्ले ल्यायो यो प्रस्ताव, कसरी पारित भा रु आम नागरिकको शिर झुक्नेगरी यस्तो निर्णय किन गरे रु हाम्रा नेताहरुको अपरिपक्क राजनीतिक निर्णयले आफ्नो शिर आफै घटाइरहेका छन् ।दुनियाँमै कुनैपनि देशले नगरेको तल्लो स्तरका घटिया काम यो सरकारले गर्दैछ सायद यो नमुना हो अरुकसैले पनि यस्तो कुरालाई अपनाउन्न भन्ने कुरामा कुनै दुइमत छैन । संका लाग्छ कस्तो खालको सरकार हो रु गदारी गरने रु संकटकाल मै मर्नु पर्ने नि यस्ता राष्ट्रघाति ।

आफ्नो देशको पहिलो महिला राष्ट्रपतिले जानकी मन्दिरमा पुजा गर्दा विधुवा भनी निकृष्ट ब्याबहार गर्ने कथित जमात विदेशी राष्ट्रपतिको भ्रमणमा सार्वजनिक बिदा दिने यो कस्तो बिडम्बना रुसार्वभौमसत्ता देशमा यो चर्तिकला किन रु कस्कालागि रुहिजो नाकाबन्दी गरेर तेति दुख दिन बिदा कडो हास्यास्पद कुरा ।