राजेश राईको स्वरमा ‘अर्खौले बजारैमा’ पुर्बेली गीतको म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक १३ 

14876099_703153403169204_441293874_o

गायक राजेश राईको स्वरमा ‘अर्खौले बजारैमा’ पुर्बेली गीतको म्युजिक भिडियो बजार आएको छ |’रहरै रहरमा’ album मा समाबेश यस गीतको रचनाकार भिम राई हुन् |गाउले परिवेशलाई समेटेर खोटाङ जिल्ला को हलेसी अर्खौले आसपास को क्षेत्रलाई वर्णन गरिएको छ | विशेष गरेर यस गीत ले अर्खौलेमा लाग्ने हाट को सम्झना दिलाएको छ|

यस गीतका संगीत बिनोद खम्बू र संगीत संयोजन उदय राज पौडेलको रहेको छ | मोडेल निराजन प्रधान र आलिशा राईलाई लिएर बनाइएको यस गीतको भिडियोको निर्देशन र क्यामराको जिम्मा ज्ञानेन्द्र शर्माले लिएका छन | सन्तोष राजबाहाकको कोरियोग्राफि र सम्पादन को जिम्मा टेकेन्द्र शाहको रहेको छ|

भिडियो लिंक