गीतकार डि .पी परिश्रमीको “आँखा बाट” गीतको म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल -काठमाण्डौ – कार्तिक १० 

untitled-jpgmughuytff

पछिल्लो समय नेपालि गित संगीतका लागी गितकारका रुपमा स्थापित हुदै आएका गितकार हुन डोल प्रसाद दाहाल ( डि .पी परिश्रमी )।  उनै गीतकार डि . को नया एल्बम तिर्सना बजारमा सार्बजनिक भएको छ ।  यहि सार्बजनिक भएको एल्बममा समाबेश गरिएको “आँखा बाट” बोलको गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा चर्चित गायिका मिलन अमात्यको आवाज रहेको छ ।  लामो समय देखि साहित्य अनि संगीतमा आबद्द हुदै आएका डोल प्रसाद दाहाल ( डि .पी परिश्रमी )को शब्द रहेको छ भने सम्भुजित बास्कोटाको संगीत रहेको छ ।

hhपछिल्लो समय म्युजिक भिडियोका लागि व्यस्त अनि चर्चित मोडेल बिपना थापा अनि अनिल थापा यो गीतको भिडियोमा जिबन्त अभिनय रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेको सम्पादन गरेका हुन् भने भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् यसै गरि भिडियोलाई डिलाईट म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।

हेरौ यो भिडियो