निर्माता पदम दोङ आलेक्स अब मोडलिङ तर्फ

By प्रकाश धिताल     

केकेछ डटकम परिवार – काठमाण्डौ – कार्तिक ०६ 
14787733_1232218756840453_1401197561_o

गायक एसबी मोक्तान सुन्दरको सुमधुर स्वरमा रहेको ‘ममताको छाल संगै ‘ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियो मार्फ़त म्लाङ प्वाँहार चलचित्रका निर्माता पदम दोङ आलेक्सले अभिनय डेब्यु गरेका छन । उनलाई आश पुन मगर, जीवन तामाङ मोक्तान र रमेश राइले साथ दिएका छन् ।

14813111_1232218773507118_1270566196_o

भिडियो लाई सिने पत्रकार जयकुमार मोक्तानले निर्देशन गरेका हुन् भने टीफए च्यानलले युटुब मार्फ़त सार्बजानिक गरेको हो । रचनाकार प्रेम योन्जनको मन छुने सब्दलाई पूर्ण परीयारले संगित गरेका छन । चाँद सिङको एरेन्ज रहेको गीतको भिडियो केशव अधिकारीको छायांकनमा तयार भएको हो ।

हेरौ भिडियो