हयापी बिजया दशमी २०७३ भन्दै ‘एक्स्ट्रा पारामा’ आए विश्व आर के

By प्रकाश धिताल     

केके छ डटकम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज २०

गायक एवं संगीतकार विश्वराम आर के को “एक्स्ट्रा पारामा” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा विश्वराम आर केकै शब्द तथा संगीत रहेको छ ।

यस गीतलाई संगीत संयोजक प्रमोद निर्वाणले गरेका छन् । म्यूजिक भिडियोमा निराजन प्रधान र शिखा शाहीको अभिनय देख्न पाईन्छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेकाहुन् भने सरोज श्रेष्ठले निर्देशन गरेका aहुन् ।

हेर्नुहोस पुरा भिडियो