उजन नेम्बांग (चक्र)को निर्देशनमा “तिम्रो आखाको” गीतको भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केके छ डटकम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज १९ 

14580561_10207865344293167_1148976830_nनेपालि सांगीतिक बजारमा विभिन्न किसिमका गित संगीत अनि बिभिन्न एल्बमहरु आउने गर्छन ।  यहि आउने क्रममा एउटा आर्को नया एल्बम ATTITUDE पनि बजारम्मा आएको छ । यहि ATTITUDE एल्बममा समाबेश एउटा गीत “तिम्रो आखाको” बोलको गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा स्वर , शब्द अनि संगीत बिकेश साउदेनको रहेको छ भने पछिल्लो समय गित संगीतका लागी राम्रो मानिएका एरेन्जर अनिल शाहीले गितको एरेन्ज गरेका छन् ।  यसै गरि उत्सब दाहालको छायाकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ । उजन नेम्बांग (चक्र)को निर्देशन रहेको भिडियोमा मोडेल महेश र रोजीको जिबन्त अभिनय लाइ देख्न सकिने छ ।

हेरौ भिडियो