गायिका शर्मिला र गायक सुमनको के दशैँ के तिहार आयो

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज १८ 

aaaaaaaaaaaa

दशैँ तिहार नि नजिकै आउदै छ बजारमा पनि दशैँ तिहार गित पनि आइ रहेका छन् यसै सन्दर्भमा दशैँ अनि तिहारको अवसर पारेर गायिका शर्मिला थापा र गायक सुमन न्यौपानेको आवाजमा रहेको के दशैँ के तिहार आयो बोलको गित बजारमा सार्बजनिक भएको छ ।

गितमा बल बिर थापा र शर्मिला थापाको शब्द संगीत रहेको छ रन्जिता गुरुङ र पवन आचार्यको भिडियो उत्कृस्ट अभिनय रहेको छ यसै गरि भिडियो लाई शिब बि.कले निर्देशन गरेका छन् ।

भिडियो हेरौ