अभिनेत्री सुमित्राले ल्याईन ‘दशैं तिहार गित (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डटकम – परिवार – कृष्ण प्रसाद पौड्याल – काठमाण्डौ – असोज १८,

करिब आधा दशक देखि कलाकारिता क्षेत्रमा संलग्न हुदै आएकी चरित्र अभिनेत्री सुमित्रा अधिकारीले गायन क्षेत्रमा समेत आफ्नो उपस्थिति देखाएकी छिन । दर्जनभन्दा बढी नेपाली चलचित्र , म्युजिक भीडियो र राष्ट्रिय गानहरुमा समेत अभिनय गरिसकेकी अधिकारीको हालै ‘ दशैं तिहार आयो ‘ बोलको गित सार्बजनिक भएको छ । उक्त गीतमा बिमल श्रेष्ठ ‘तौथले ‘ , सबिना के.सी. र सुमित्रा अधिकारीको स्वर रहेको छ भने संगीत बिकास चौधरीको रहेको छ ।
भिडियो