जनक बिबसको तिम्रै यादको सफलता पछि धोका दियौं गीतको भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज १८

sanam11

लामो समय देखि प्रवासमा रहेर नेपाली गीत सांगेतमा सक्रिय रुपमा लागेका दाङका गायक जनक बिबश न्यौपानेले बडा दशैको सुभकामना स्वरुप “धोका दियौं ” बोलको उत्कृष्ट गीत र भिडियो सहित दर्शक स्रोताको सामु आएका छन् ।

प्रवासमै रहेका यसै गरि अर्का उदायमान गीतकार अमृत सिंह सुनारको प्रस्तुतिमा रहेको यस गीतमा चर्चित मोडल सनम कठायतको साथमा वर्षा र प्रमेशलाई भिडियोमा देख्न सकिन्छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने जनक सिंहले निर्देशन गरेका छन ।

हेरौ भिडियो