शिबको निर्देशनमा बन्यो सिनेम्याट्रोग्राफर रामले गाएको गित “मेरो माया त झुठो थिएन”

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – असोज १४

चर्चित सिनेम्याट्रोग्राफर राम कुमार के सिको आवाजमा रहेको ‘मेरो माया त झुठो थिएन” बोलको गीत सार्बजनिक भएको छ । राम कुमार के सि अहिलेका निकै निकै नि ब्यस्त सिनेम्याट्रोग्राफर हुन् व्यस्तताका बाबजुत पनि उनले गित गाएका छन् । यो गितको म्युजिक भिडियो पनि तयार भएको छ ।

गाउँले परिबेश्मा छायांकन गरिएको भिडियो लाई राम आफैले छायाकन गरेका छन् । भिडियोमा सुदर्शन र सपनाले अभिनय गरेका छन् । यसको भिडियो लाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन भने शिव पौडेलले भिडियोको निर्देशन गरेका छ्न ।

भिडियो हेरौ