गायक सुबासको “क़ुइन अफ माई हार्ट” सार्बजनिक

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – असोज १४

गायक सुबास खत्रीको आफ्नै शब्द रहेको “क़ुइन अफ माई हार्ट” बोलको गीत सार्बजनिक भएको छ । आभास भयो” गीत पछि यो गित आभासले आफ्नो दोश्रो गीत बजारमा ल्याएका हुन् हुन् । क़ुइन अफ माई हार्ट “बोलको गीतमा गितारको मात्र प्रयोग भएको छ । उनले आफैले गितार बजाउदै यो गीत गायका थिए भने संजिव राइले यस गीतलाई रेकर्डिङ् गरेका हुन्।

रायन कार्कीको निर्देशनमा रहेको यस गीतमा छायांकन राजेश राउतको रहेको छ भने दिपक बिस्टको सम्पादन रहेको छ । सुबास आफैले आफ्नो गीतमा अभिनय गरेका छन भने सुजिना ठकुरीले उनलाई साथ् दिएकि छिन ।

हेरौ यो भिडियो