केदारको निर्देशनमा झिल्के मायालुको भिडियो सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

के के छ डट कम परिवार – प्रकाश घिमिरे – काठमाण्डौ – असोज ०७ 

पछिल्लो समयकि चर्चित गायिका इन्दिरा जोशीको आवाजमा रहेको ‘एक नम्बरको झिल्के माया’ गीतको भिडियो सार्वजनिक भएको छ । मोहन मगरको संगीत रहेको उक्त गीतमा केडी राईको शब्द अनि रोशन बान्तवाको संगीत संयोजन रहेको छ ।

झिल्के मायालुको कुरा लाई म्युजिक भिडियोमा वर्णन गरिएको छ l केदार धितालको निर्देशनमा भिडियो तयार भएको छ भने यस भिडियोमा जीवन र भावनाले अभिनय गरेका छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन अनि निशान घिमिरेले सम्पादनरहेको छ । यसै गरि एमआर क्रियशनको प्रस्तुतिमा गित बजारमा सार्बजनिक भएको हो ।

भिडियो हेर्नुहोस्