नेपालि संगीतमा उदाउदै गायक निराजन…

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज ०५

14138037_1055005917950801_8888255923211410629_oलामो समय देखि निकै नै गित संगीतमा व्यस्त भएका र सानै देखि गित संगीत लाइ माया गर्दै संगीत प्रतिको लगाब लाइ संगित मै लगाएर गित संगीतमा लागेका गायक हुन् निराजन कंडेल । पछिल्लो समय गित संगीत चर्चित बन्दै आएका छन गायक कंडेल, उनले गायका गितहरु मध्ये ३ वर्ष पहिला परिक्षा एल्बम बाट “दिल माया” बोलको गित सार्बजनिक गरेका थिए । उक्त गितमा शब्द संगीत प्रमोद मोक्तानको रहेको थियो भने उक्त गितको म्युजिक भिडियो पनि तयार भएको थियो । तयार भएको म्युजिक भिडियोमा केकी अधिकारी अनि आकर्षणको अभिनय रकेहो थियो । भिडियोमा अमृत सुनुवारको छायांकन , निशान घिमिरेको सम्पादन र सशांक कंडेलको निर्देशन रहेको छ ।

यसै गरि गायक निराजनकै आवजमा रहेका अरु गित पनि सार्बजनिक भएका छन सार्बजनिक अर्को गित “तिमि संगै””र “च्यानकुटी” पनि सार्बजनिक भएका छन् । जुन गित गितमा शब्द संगीत प्रमोद मोक्तानको रहेको छ भने दुवै गीतको भिडियो पनि सार्बजनिक भएका छन् । “तिमि संगै”  गीतको म्युजिक भिडियोमा निराजन र बर्षाकोको अभिनय लाइ देख्न सकिने छ भने भिडियोमा हरि हुमागाईको छायाकन , निशान घिमिरेको सम्पादन संगै बिशाल भण्डारीको निर्देशन रहेको छ । यस्तै गरि च्यानकुटी च्यानकुटी बोलको गीतको म्युजिक भिडियो पनि तयार भएको छ । उक्त गीतमा शिब राम श्रेष्ठको छायांकन प्रकाश तुलाधरको सम्पादन संगै आलोक नेवाङ्गको निर्देशन रहेको छ यसै गरि उनको अर्को गित “भाग्य भन्ने” पनि रहेको छ ।

 हेरौ क्रमस सबै गीतका म्युजिक

“दिल माया”

“तिमि संगै”

“च्यानाकुटी” “च्यानाकुटी”

भाग्य भन्ने