प्रेम र बिछोडका गीत गाएर सबैको मनमा बसेका गायक मौसम गुरुङ सालैजो मा जम्दै”

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – असोज ०३  

14407509_1415958285088154_917877948_nपछिल्लो समय अत्याधिक चर्चामा रहेको नाम हो मौसम गुरुङ गायक मौसम गुरुङको उत्कृस्ट लयमा भर्खरै मात्र नब प्रतिभा राजु तोलंगी गुरुङको नौलो प्रस्तुति गोर्खाली ठिटो सालैजो बजारमा आएको छ . राजु तोलंगी गुरुङकै शव्द रहेको छ ।

गीतको भिडियोलाई स्मृति तिमिल्सिना “गुरुआमा “ले निर्देशन गरेकी छन् भने छायांकन सुरेस श्रेष्ठको रहेको छ । यस भिडियोमा दीपक बिस्टको सम्पादन रहेको छ भने यस गीतलाई शितल शिजन डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।

हेरौ भिडियो