गायक प्रमोद खरेललाई बीचबाटो मै किन छोडिन प्रेमिकाले भिडियो हेर्नुस

By प्रकाश धिताल     

 केके छ डट कम परिवार – काठमाण्डौ – असोज ०३ 

जुन तिमीले पिरतीमा गरी गयौ घात, त्यहिं दिन यो जिवनमा परेको छ रात’ निकै मर्म स्पर्शी आधुनिक गित बजारमा आएको छ l सुखमा होस या दुखमा होस हामी गीतसंगीतको साथमा रमाउने गर्दछौ l यहि क्रममा अक्सिजन मिडियाले ‘घात’ नामको आधुनिक गित बजारमा ल्याएको छ । जुन गीतमा आफनो स्वर विश्वमै चिनाउन सफल गायक प्रमोद खरेलको स्वर, नबराज बिश्व महरको शब्द अनि चर्चित संगीतकार राजकुमार बगरको संगीत रहेको छ ।

स्मृती तिम्लसिना गुरुआमाको निर्देशनमा उक्त म्युजिक भिडियोमा सबिना तामाङ र बिरेन्द्र ओलीको सशक्त अभिनय रहेको छ । भिडियोमा मुकेश हुमागाईको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको छ ।

गुरुआमा फिल्मसको ब्यानरमा तयार भएको उक्त म्युजिक भिडियोलाई अक्सिजन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस्: