मिलन र अमृताको दशै कोशेली “घर जादै छु दशै तिहारमा” बजारमा ( भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – भाद्र २९ 

14341922_1410928948924421_18144913_nदशैँ तिहार नजिकिदै गर्दा बजार नयाँ गित अाउने क्रममा मिलन बी सीको लय र अमृता बरालको शब्द रहेको गित घर जादै छु दशैँ तिहारमा दशैँ कोशेली एस.के म्युजिक प्रा.लि बाट सार्वजनिक भएको छ । यो गीत मा मिलन बी सी र अमृता बराल कै आबज सुन्न पाईन्छ। बीदेस मा रहेका नीपाली युबा हरु यो बर्ष को दसैं र तीहार मा आफ्नो दीदी बैनी र आमा बुवा सँग टीका थाप्न जान पाउदा खुसी भयका कुरा लाई यो गीत मा समेटीयको छ ।

सबै गीत हरु घर जान नपाउदा दुखी भयका कुरा हरु समेटीयका हुनेर यो गीत अली फरक रहेको हुँदा सबै को मन जीत्ने कुरा मा उनी आसबादी रहेको बताउछन। यो गीत मा निर्देशन,सम्पादन तथा छायान्कन बिष्णु भट्टराई को रहेको छ। गीत मा रेशम , सम्झना,रोहन र मीनाक्क्षीको अभिनय देख्न सकीन्छ।

हेरौ भिडियो