खेमको शब्दमा महानायक हमालले भने निदाएको बेला आखिर के भने त ?

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र २८ 

पछिल्लो समय गित लेखमा व्यस्त अनि गुराँस फुल्यो पाखैमा,झम्केफुली नाकैमा अनि जे जे हुनु भैगो अब कुरा नचलाउन गित बाट निकै नै चर्चामा आएका गीतकार खेम रिजालको शब्दमा रहेको नया गित “निदाए को थिए” सार्बजनिक भएको छ । गाएक तथा संगीतकार राज सगरको यो गीतमा अवाज अनि संगीत रहेको “निदाए को थिए” गीतकोको म्युजिक भिडियो सहित बजारमा सार्बजनिक भएको हो ।

14339210_840372149397372_1059860395_o

भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी , ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन , निशान घिमिरेको इडिट रहेको छ । भिडियोमा महानायक राजेश हमालको अभिनय लाइ देख्न सकिने छ । राजेश संगै उषा खड्गी बि एस रानाको पनि अभिनय रहेको छ यसै गरि भिडियो लाइ केदार धितालले निर्देशन गरेका छन् ।

भिडियो हेरौ