शिव परियारको आवजमा “जस्लाई मैले” गीतको म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

 केके छ डट कम परिवार – काठमाण्डौ – भाद्र २७ 

चर्चित गायक शिव परियारको आवाजमा एल्बम सायद-२ मा समावेश “जस्लाई मैले” बोलको गीत सार्वजनिक भएको छ । वसन प्रोखेल र निकिता प्रोखेलको सयंक्त प्रस्तुतीमा यो गित बजारमा आएको हो । टुरिष्ट जंग वि.क.को शब्द र भद्र वलीको संगीत रहेको गीतको म्युजिक भिडियोमा आफुले मन पराएको मान्छे अर्कैको भएको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

14328860_720531461419535_1311692333_n

क्रान्ति के.सी.ले निर्देशन एवंम सम्पादन गरेको गरिएको भिडियोमा पछिल्लो समय अभिनयमा व्यस्त बन्दै गईरहेका बिक्रम बुढाथोकी र कृष्टिना थापा अनि सञ्जय पौडेलको अभिनय रहेको छ ।

भिडियो हेरौ