गित संगीतमा व्यस्त डा. मेहताको नया गित “फूलको सुवास”को भिडियो सार्बजनिक

By प्रकाश धिताल     

काठमाण्डौ – भाद्र २६ , पछिल्लो समय गित संगीतमा व्यस्त हुदै आउनु भएका गायक तथा मोडेल डा. विक्रान्त मेहताको नया गित फूलको सुवासको म्युजिक सार्बजनिक भएको छ । उक्त फूलको सुवास बोलको गितलाई चर्चित गायिका अन्जु पन्त संग गाउनु भएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा डाक्टर पनि हुनुहुन्छ गायक तथा मोडेल विक्रान्त मेहता ।

14341813_1119015444845364_1391968986_n

यसै गरि यो गीतमा शब्द नारायण खरेलले रहेको छ भने बिशाल हुमागाईंको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा गायक तथा मोडेल डा. विक्रान्त अनि नायिका तथा मोडेल केकी अधिकारीलाइ फिचारिंग मै देख्न सकिने छ । भिडियो लाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन । यसै गरि भिडियोमा अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

हेरौ यो भिडियो